नियम
रेक्का राल्ने वा नियन्त्रणमा लिने
नियम ४ बमोजिम पहिचान भएको सम्पत्ति वा साधन अनुसन्धान अधिकारीले ऐनको दफा ४ बमोजिम कसैले उपयोग तथा हक वा स्वामित्व हस्तान्तरण गर्न नपाउने गरी तत्काल रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ ।